समचार
सेवाहरु
 सेवा समयः-   योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
सेवा समयः-   योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म		
								 जिम्मेवार अधिकारीः-  ईन्जिनियर / सब ईन्जिनियर
जिम्मेवार अधिकारीः-  ईन्जिनियर / सब ईन्जिनियर								- कार्य सम्पन्न प्रतिवेदन
- सार्वजनिक परिक्षण
- वडा कार्यालयको सम्पन्नताको सिफारिस
- उपभोक्ता समितिको भेलाको निर्णयअनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
 सेवा समयः-   योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म
सेवा समयः-   योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म		
								 जिम्मेवार अधिकारीः-  योजना शाखा प्रमुख/ ईन्जिनियर/ सब ईन्जिनियर
जिम्मेवार अधिकारीः-  योजना शाखा प्रमुख/ ईन्जिनियर/ सब ईन्जिनियर								योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख								- गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
- उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
- नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस
- स्वीकृत योजनाको लागत अनुमान
- सम्झौताको लागि निवेदन पत्र
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख								- उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
- सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
- निवेदन
- योजना सम्झौता
 सेवा समयः-   प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
सेवा समयः-   प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जीकाधिकारी, वडा सचिव								नागरिकताको प्रमाण पत्र लिनु अघि आमा/बुबाको नागरिकता भएको सम्बन्धित जिल्लाको सम्बधित वडा/गाविस कार्यलयमा संपर्क गरेर नागरिकताको सिफारिस बनाउनु पर्छ ।
सिफारिस बनाउन चाहिने कागजात हरू
१) पिताको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकताको प्रमाणपत्रको
२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि|
३) विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि|
४) चारीत्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा |
५) बिवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि (बिवाहीताको हकमा )
६) बसाईसरि आएको भए बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि |
७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति |
८) चालु आर्थिक वर्ष सम्मको मालपोत , घर जग्गा , कर ,र घर बहाल कर तिरेको कागजातहरु |
९) कर्मचारी परीवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र |
सिफारिस बनाउने प्रकृया
१) माथि उल्लेखित कागजातहरु लिएर सम्बन्धित वडा कार्यालय वा गाविस कार्यालय गएर सिफारिसको लागि निबेदन दिने। आवश्यक कागजातहरु पुगेको खन्डमा सम्बन्धित वडा कार्यालय वा गाबिस कार्यालयले तत्काल सिफारिस दिने प्रावधान छ।
२) वडा वा गाविस बाट सिफारिस लिएर आफ्नो जिल्ला जिल्ला प्रशासन कार्यालय जानु पर्छ | त्यहाँ बाट नागरिकता पाईन्छ |
लाग्ने शुल्क रु २००/- (वडामा कार्यलयमा बुझाउनु पर्ने )
समय कागजात पुगेको सोहि दिन
 सेवा समयः-   प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
सेवा समयः-   प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने		
								 जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष
जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष								१. बिरामीकाे नागिरकताकाे प्रतिलिपी । २. सम्वन्धित वडा कार्यालयकाे सिफािरिस । ३. अस्पतालवाट दिएकाे रिपाेर्टहरुकाे कागजपत्रहरु । ४. नागरिकता नहुनेकाे हकमा जन्म दर्ताकाे प्रतिलिपी ।
 सेवा समयः-   प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
सेवा समयः-   प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जीकाधिकारी, वडा सचिव								१. दुलाह दुलही दुवैकाे नागिरकताकाे प्रमाण-पत्र दुलहीकाे नागरिकता नभएमा जन्मदर्ताकाे प्रमाण-पत्र ।
- 1 of 2
- next ›
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
 





 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     मिक्लाजुङ माेवाइल एप
मिक्लाजुङ माेवाइल एप  