बहुप्रतिक्षित राँके–भेडेटार कालोपत्रे सडक सडकको सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट मिक्लाजुङ गाउँपालिका रबि पाँचथरमा आयाेजित कार्यक्रममा शिलान्यास गर्नुहुँदै ।
समचार
ग्यालरी
मिति: 01/06/2019 - 17:38
विभिन्न योजनाहरुको मागपत्र सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूलाई बुझाउँनु हुँदै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष श्री अमरराज माखिम ।
मिति: 01/06/2019 - 17:36
मिति: 01/06/2019 - 17:30
मिति: 11/16/2018 - 16:47
“एक बच्चाको भर्ना सामुहिक दायित्व
पहँचको सुनिश्चितता सिकाइको स्थायीत्व”
भन्ने मुल नाराको साथ
“विद्यार्थी भर्ना विशेष अभियान २०७५ दोश्रो चरण”
मिक्लाजुङ गाउँपालिका भित्र ५–१२ वर्ष उमेर समूहका सबै बालबालिका भर्ना भएको
घोषणा कार्यक्रम २०७५ मिक्लाजुङ गाउँपालिको आयोजनामा
सम्पन्न भएको छ ।
मिति: 08/30/2018 - 17:29