समचार
योजनाको अन्तिम मुल्याङकन
सेवा प्रकार:
लाग्ने समय: 
योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारी: 
ईन्जिनियर / सब ईन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
- कार्य सम्पन्न प्रतिवेदन
- सार्वजनिक परिक्षण
- वडा कार्यालयको सम्पन्नताको सिफारिस
- उपभोक्ता समितिको भेलाको निर्णयअनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
प्रक्रिया: 
- ईन्जिनियर / सव ईन्जिनियरको स्थलगत सर्भे नापजाँच
- अनुगमन समितको स्थलगत अनुमान
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        