समचार
योजना सम्झौता गर्न
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
- गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
- उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
- नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस
- स्वीकृत योजनाको लागत अनुमान
- सम्झौताको लागि निवेदन पत्र
प्रक्रिया: 
- निवेदन सिफारिस तोक लगाउने
- दर्ता गर्ने
- रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सम्झौता गर्ने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        