समचार
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 
- उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
- सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
- निवेदन
- योजना सम्झौता
प्रक्रिया: 
- निवेदन सिफारिस तोक लगाउने
- दर्ता गर्ने
- रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        