समचार
गम्भिरकाे रागकाे उपचारकाे लागि आर्थिक सहयाेग
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नि:शुल्क 
आवश्यक कागजातहरु: 
१. बिरामीकाे नागिरकताकाे प्रतिलिपी । २. सम्वन्धित वडा कार्यालयकाे सिफािरिस । ३. अस्पतालवाट दिएकाे रिपाेर्टहरुकाे कागजपत्रहरु । ४. नागरिकता नहुनेकाे हकमा जन्म दर्ताकाे प्रतिलिपी ।
प्रक्रिया: 
1. वडाकाे सिफािरसकाे प्रतिलिपी ।
२. राेग सँग सम्विन्धित डाक्टरले दिएकाे कागजातहरु ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        