समचार
सम्बन्ध बिच्छेद
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
अदालतवाट फाैसला  भएकाे ३५ दिन सम्म नि:शुल्क,  ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु: 
अदालतवाट सम्बन्ध बिच्छेद गरेकाे फाैसला भएकाे कागज ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        