समचार
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँपालिका /वडा कार्यालय 
सेवा शुल्क: 
निसुल्क 
आवश्यक कागजातहरु: 
उपभोक्ता समिति गठनको कागजात, वडा सिफारिस, प्राविधिक इस्टमेट ,उपभोक्ता समितिको नागरिकताको फोटोकपी, निवेदन
प्रक्रिया: 
आवश्यक कागजातहरु लिई उपस्थित हुने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        