समचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने 
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव 
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मृत्यु भएकाे ३५ दिन सम्म नि:शुल्क,  ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ । 
आवश्यक कागजातहरु: 
मृतकाे नागरिकताकाे प्रमाण-पत्र वा जग्गाधनी प्रमाण-पत्र वा पेन्सनर भए पेन्सन पट्टा सुचना दिने सुचककाे नागिरकता ।
प्रक्रिया: 
सम्विधत वडा कार्यालय जाने मृत्युदर्ताकाे सुचाना फारम भर्ने । मृतक र सुचक दुबैकाे नागरिकताकाे प्रतिलिपी बुझाउने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        