समचार
बिद्यार्थी भर्ना बिशेष अभियान २०७५ घाेषणा कार्यक्रम २०६५ दाेस्राे चरण २०७५।०५।१४
“एक बच्चाको भर्ना सामुहिक दायित्व
पहँचको सुनिश्चितता सिकाइको स्थायीत्व”
भन्ने मुल नाराको साथ
“विद्यार्थी भर्ना विशेष अभियान २०७५ दोश्रो चरण”
मिक्लाजुङ गाउँपालिका भित्र ५–१२ वर्ष उमेर समूहका सबै बालबालिका भर्ना भएको
घोषणा कार्यक्रम २०७५ मिक्लाजुङ गाउँपालिको आयोजनामा
सम्पन्न भएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    








