समचार
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वसाई सराइ गरेकाे प्रमाण पत्र लिएर आएकाे  ३५ दिन सम्म नि:शुल्क,  ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु: 
१. परिवारका सवै सदस्यकाे नागिरकता प्रमाणा-पत्र बनाएकाे भए नागिरकता प्रमाणा-पत्रकाे प्रतिलिपी पेश गर्ने ।
२. नागिरकता नभए दन्म दर्ताकाे प्रमाणा-पत्र ।
३. बिवाह भए विवाह दर्ताकाे प्रमाण-पत्र ।
४. विवाह भएर आएकाे बुहारीकाे नागिरकता प्रमाण-पत्र नभए माइतमा बनाएकाे जन्म दर्ता प्रमाण-पत्र ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        