समचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जन्म भएकाे ३५ दिन सम्म नि:शुल्क,  ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु: 
१. बाबुअामाकाे नागरिकताकाे प्रतिलिपी ।
२. अस्पालमा जन्मेकाे भए अस्पतालले दिएकाे Birth Certificate.
३. घरमा जन्मेकाे भए पछिल्लाे खाेप दिएकाे प्रमाणा-पत्र ।
४. अस्पतालमा वा खाेपकाे प्रमाणा-पत्र नभएमा स्वयम् शिशु उपस्थित गराउनु पर्नेछ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        